General
कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षा तालिका – २०८३
Sep 11, 2026
कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षा तालिका – २०८३
कक्षा ११ र १२ मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई जानकारी गराइन्छ कि प्रथम त्रैमासिक परीक्षा–२०८३ को परीक्षा तालिका प्रकाशित गरिएको छ। सम्बन्धित सबै विद्यार्थीहरूले परीक्षा तालिका अनुसार समयमै उपस्थित भई परीक्षामा सहभागी हुन अनुरोध गरिन्छ।
सम्बन्धित समाचार
शुभ दीपावली (तिहार), छठ पर्व २०८३ को बिदा सम्बन्धी सूचना !
Nov 06, 2026
कञ्चनपुरको बेदकोट न.पा.- ५ का वडाध्यक्ष एवं नगर प्रवक्ता श्री चित्रदेव भट्टज्यूको नेतृत्वमा शैक्षिक अवलोकन तथा असल अभ्यास आदानप्रदान कार्यक्रम सम्पन्न
Nov 04, 2026
शिव माध्यमिक विद्यालयमा एसएलसी २०४९ ब्याचद्वारा रू. १ लाख २ हजार ४९ रुपैयाँको अक्षयकोष स्थापना
Nov 04, 2026