कार्यक्रमको संक्षिप्त विवरण
हाम्रो +२ कार्यक्रमले शिक्षा, व्यवस्थापन र विज्ञान संकायमार्फ विश्वविद्यालय शिक्षा, शिक्षण पेशा, व्यवसाय र विज्ञान आधारित career का लागी तयारी गराउँछ।
पढाइने विषयहरू
शिक्षा, व्यवस्थापन र विज्ञान संकाय अन्तर्गत कक्षा ११ र १२ का कार्यक्रम।
कक्षा ११
शिक्षा
- Com. Nepali
- Com. English
- Com. Social Studies & Life Skill/Com. Maths
- CDL
- Education & Development
- Opt. Nepali/Opt. English
कक्षा ११
व्यवस्थापन
- Com. Nepali
- Com. English
- Com. Social Studies & Life Skill/Com. Maths
- Account
- Computer Science/Economics
- Finance/HM
कक्षा ११
विज्ञान
- Com. Nepali
- Com. English
- Com. Maths
- Physics
- Chemistry
- Computer Science/Biology
कक्षा १२
शिक्षा
- Com. Nepali
- Com. English
- Com. Social Studies & Life Skill/Com. Maths
- Instructional Evaluation
- Education & Development
- Opt. Nepali/Opt. English
कक्षा १२
व्यवस्थापन
- Com. Nepali
- Com. English
- Com. Social Studies & Life Skill/Com. Maths
- Account
- Computer Science/Economics
- Finance/HM
कक्षा १२
विज्ञान
- Com. Nepali
- Com. English
- Com. Maths
- Physics
- Chemistry
- Computer Science/Biology
सिकाइ विधि
- Lecture-discussion teaching
- Case study (Management)
- Pedagogical practice (Education)
- NEB past paper revision
- Mock board exams
गतिविधि र पाठ्येतर
- NEB Board Exam preparation
- University entrance coaching
- Teaching practicum (Education)
- Industry visits (Management)
- Career fair
- Student leadership programs
सुविधाहरू
- Education र Management streams का कक्षा
- NEB reference पुस्तकालय
- Computer Lab
- Seminar hall
- Faculty-wise study halls
विद्यार्थी विकास
- Stream-wise depth of knowledge
- University application guidance
- Scholarship mentoring
- Professional skills
- Teaching methodology (Education)
- Student Union leadership
आफ्नो बच्चा भर्ना गर्नुहोस्
शैक्षिक उत्कृष्टता र चरित्र निर्माणको लागि श्री शिव माध्यमिक विद्यालय (शिव मावि), कावासोतीमा सामेल हुनुहोस्।
अहिले आवेदन दिनुहोस्कार्यक्रम विवरण
- कक्षा: कक्षा ११ र १२
- माध्यम: अंग्रेजी र नेपाली
- पालो: दिवा (बिहान १० – साँझ ५)
प्रश्नहरू छन्?
बारम्बार सोधिने प्रश्नहरू
कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापन, कक्षा ११ मा विज्ञान संकाय उपलब्ध छ।
कक्षा र संकाय अनुसार विषय फरक हुन्छ। पूर्ण सूची यसै पृष्ठको Subjects Offered खण्डमा हेर्नुहोस्।
हालको शुल्क विवरणका लागi प्रशासन कार्यालय सम्पर्क गर्नुहोस्। योग्य विद्यार्थीका लागi छात्रवृत्ति उपलब्ध छ।
हामी राष्ट्रिय परीक्षा बोर्ड (NEB), नेपालसँग सम्बद्ध छौं।
+२ मा भर्ना गर्न तयार हुनुहुन्छ?
आज नै सम्पर्क गर्नुहोस् वा अनलाइन आवेदन दिनुहोस्। योग्य विद्यार्थीहरूका लागि छात्रवृत्ति उपलब्ध छ।